सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

असार ११, ०९:५५खबर संवाददाता

काठमाठौँः ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश... विस्तृतमा

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

असार ११, ०९:५१खबर संवाददाता

चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी  छ। गएरातिदेखि पार्टीको नयाँ... विस्तृतमा

कैलालीमा टीकापुरबाहेक १२ स्थानीय तहले ल्याए आगामी आर्थिक वर्षको बजेट

असार ११, ०९:४१खबर संवाददाता

धनगढीः कैलालीका एक स्थानीय तह बाहेक सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्।... विस्तृतमा

गोदावरीमा भीरबाट टेम्पो फालिएको विवाद टुंगियो, धानादेवीलाई ५ लाख क्षतिपूर्ति

असार ११, ०९:१३खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भीरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ।... विस्तृतमा

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

असार ११, ०७:३४खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीमा २ युवक र २ युवती लागूऔषधसहित पक्राउ

असार ११, ०७:२७खबर संवाददाता

धनगढीः कैलालीमा २ युवक र २ युवती लागूऔषधसहित पक्राउ परेका छन्।