सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु एक हजार ६०० ले र चाँदी रु ६० ले बढेको हो।
‘चुनाव हार्दैमा मैदान छोड्ने पार्टी होइन एमाले’:ओली
काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण तथा मौलिक संस्कृति र... विस्तृतमा
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक
कञ्चनपुरः कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा... विस्तृतमा
ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन
कैलालीः बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश... विस्तृतमा
म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द, वैदेशिक रोजगारीका सबै प्रक्रिया ठप्प
काठमाडौंः नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा... विस्तृतमा
बाजुराको ताम्सुका ५८ परिवार पहिरोको जोखिममा
बाजुराः बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सु गाउँ नै पहिरोको चपेटामा परेको छ। गत बिहीबार राति अविरल वर्षासँगै आएको... विस्तृतमा
- ‹ previous
- 250 of 12691
- next ›