सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य बढ्यो

२०८३ भदौ १, १२:४३ खबर संवाददाता

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु  एक हजार ६०० ले र चाँदी रु ६० ले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, काठमाडौँले आज छापावाल सुन प्रतितोला रु तीन लाख  छ हजार ८०० र चाँदीको रु चार हजार ७७० कायम रहेको जनाएको छ। 
 
आइतबार छापावाल सुन प्रतितोला रु तीन लाख पाँच हजार २०० र चाँदीको मूल्य रु चार हजार ७१० थियो।

कमेन्ट लोड गर्नुस