कैलालीका धामी राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त
धनगढी: राष्ट्रिय युवा परिषदको केन्द्रीय समितिमा कैलालीका जय धामी नियुक्त भएका छन्। समितिमा तीन नयाँ सदस्य थपिँदा... विस्तृतमा
बैतडीको पाटनमा रास्वपाको जिल्ला भेलामा ३ सय बढीले गरे पार्टी प्रवेश
बैतडी: बैतडीको पाटनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला भेला सम्पन्न भएको छ। केन्द्रीय नेताहरूको... विस्तृतमा
कञ्चनपुरमा कुखुरा फर्ममा आगलागी
कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ मा रहेको कुखुरा फर्ममा आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको... विस्तृतमा
कैलाली ४ बाट लेखराज भट्टको एकल नाम सिफारिस
धनगढी: नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट फागुनमा हुने निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर-४ बाट लड्ने भएका... विस्तृतमा
सरकारले एक लाख ४९ हजार म्यादी प्रहरी भर्ना गर्ने
काठमाडौँ: गृह मन्त्रालयले आगामी निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना तथा खटनपटनसम्बन्धी मापदण्ड अन्तिम रूप दिएको... विस्तृतमा
भारतको तिकुनियामा ५० ग्राम स्मैकसहित कैलालीका दुई युवक पक्राउ
धनगढीः भारतको तिकुनियामा ५० ग्राम स्मैकसहित कैलालीका दुई युवक पक्राउ परेका छन्।
- ‹ previous
- 236 of 11889
- next ›