कैलाली उद्योग वाणिज्य संघको विधान संशोधन गरिएपछि निर्वाचनको समयमा विवाद
धनगढी : कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि शुक्रवार व्यावसायिक फर्म नवीकरणको अन्तिम दिन थियो।
भूमिहीन दलित र सुकुम्वासीलाई निःशुल्क पुर्जा, अव्यवस्थितलाई १० प्रतिशतसम्म कर
धनगढी : भूमि समस्या समाधान आयोग, कैलालीमा हालसम्म एक लाख ४५ हजार पाँच सय ७२ जनाले निवेदन दर्ता गरेका छन्।
सुदूरपश्चिम प्रदेश सभाको सचिवालयमा तीन विधेयक थन्किए
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको सचिवालयमा तीन वटा विधेयक थन्किएका छन्। सुदूरपश्चिम प्रदेश सभाको सचिवालयमा... विस्तृतमा
कैलालीका भूमिहीनहरूलाई लालपुर्जा वितरणको तयारी
धनगढी : कैलालीका भूमिहीनहरूलाई लालपुर्जा वितरणको तयारी गरिएको छ। कैलालीका १३ वटा स्थानीय तहहरूका फाइल जिल्ला भूमि... विस्तृतमा
कैलालीको गेटामा विश्व विद्यालय सञ्चालन गर्न मन्त्रीपरिषद्मा छलफल
धनगढी : कैलालीको गोदावरी नगरपालिका–५ गेटामा विश्व विद्यालय सञ्चालनका लागि संघीय मन्त्रीपरिषद्मा छलफल भएको छ।
भारतीय ट्याक्सीको धनगढीमा मनपरी
धनगढी : भारतीय ट्याक्सीहरूले धनगढीमा मनपरी गर्दै आएका छन्।
- ‹ previous
- 7 of 309
- next ›