सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

सेती प्रादेशिक अस्पतालबाट दैनिक ५० जना मुटुका बिरामीको उपचार हुँदै

असोज १३, ०६:५७कमल सावद

धनगढीः सेती प्रादेशिक अस्पतालबाट दैनिक झण्डै ५० मुटु रोगका बिरामीको उपचार हुने गरेको पाइएको छ।

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन

असोज १३, ०६:३०कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा सात हजार प्रहरी सामान्य अवस्थामा  परिचालन हुने गरेका छन्।

धनगढीको शिवपुरी वनमा चिल्ड्रेन पार्क निर्माणको नाममा १२ लाख स्वाहा

असोज १२, ०६:३२कमल सावद

धनगढीः कैलालीको धनगढीमा चिल्ड्रेन पार्क निर्माणको नाममा १२ लाख रुपैयाँ खर्च गरिएको छ।

कैलालीमा माछा पालक किसान ट्राफिक प्रहरीबाट हैरान

असोज ११, ०६:१८कमल सावद

धनगढीः कैलालीका माछा व्यापारी र किसान ट्राफिक प्रहरीबाट हैरान भएका छन्।

गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक प्रतिनिधि सभामा थन्कियो

असोज ९, ०६:२४कमल सावद

धनगढीः सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय सभामा पेस गरेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य... विस्तृतमा

प्रदेशले धनगढी–सेहरी सडक निर्माणमा बजेट नदिएपछि स्थानीय आन्दोलित

असोज ७, ०७:२९कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले बजेट नदिएको भन्दै सेहरीका स्थानीय आन्दोलित भएका छन्। प्रदेश सरकारले धनगढी–सेहरी... विस्तृतमा