सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

मानविय गतिविधिले कर्णालीमा माछाको उत्पादन घट्यो, माझी पलायन

पुष १४, ०७:१८कमल सावद

सानै उमेरदेखि कर्णाली नदिमा माछा मार्दै आएका भने भाट अहिले कर्णालीमा माछा कम भएपछि अचम्मीत छन्। भाटले माछा पाउन... विस्तृतमा

सुदूरपश्चिम प्रदेश सभाका दुई सदस्यलाई ७ लाख दिने निर्णय लुकाएको खुलासा

पुष ११, ०७:३७कमल सावद

सुदुरपश्चिम प्रदेश सरकारले दुर्घटनमा घाईते भएका सुदूर पश्चिम प्रदेश सभाका दुई सदस्यलाई ७ लाख दिने निर्णय लुकाएको... विस्तृतमा

अध्यक्षले अनियमितता गरेको उपाध्यक्ष सहित जनप्रतिनिधिको आरोप

पुष १०, ०७:१६कमल सावद

स्थानीय तहहरुमा मिलिजुली खाने प्रचलन बढेका बेला कैलालीको मोहन्याल गाउँपालिकामा भने अध्यक्षले आर्थिक अनियमितता... विस्तृतमा

स्मार्ट धनगढी : विचमा रुख वरपर कालोपत्रे

पुष ९, १०:२८कमल सावद

साविकको सहरी विकास तथा अहिलेको संघीय सहरी विकास कार्यक्रम अन्तरगत धनगढीमा निर्माण भईरहेका सडकहरुमा दुई सय बढी रुख... विस्तृतमा

धनगढी चक्रपथमा रहेका विद्युतका पोल सार्न ढिलाई

पुष ४, ११:००कमल सावद

धनगढी : धनगढी उपमहानगरपालिका क्षेत्रमा निर्माण भईरहेका चक्रपथ अर्थात रिङ रोडमा रहेका विद्युतका पोल सार्न ढिलाई... विस्तृतमा

सेती अञ्चल अस्पतालमा मानव अधिकार आयोगद्वारा अनुगमन

मंसिर २७, १०:५८कमल सावद

सेती अञ्चल अस्पतालको गुणस्तर खस्किदै गएको गुनासोपछि राष्ट्रिय मानव अधिकार आयोगले अस्पतालको अनुगमन गरेको छ। सेती... विस्तृतमा