सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

६ लेन सडक धनगढीको दुबै ‘साइट’मा नाली बनाउन सम्झौताका लागि पत्राचार

असार १६, ०१:१५कमल सावद

धनगढीः धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा नाली निर्माण गर्न सम्झौताका लागि पत्रचार गरिएको छ।

कैलालीमा मध्य असारसम्म ४० प्रतिशत खेतमा मात्र रोपाइ

असार १५, ०६:४३कमल सावद

धनगढीः कैलालीमा ४० प्रतिशत खेतमा मात्र रोपाइ सकिएको छ।

महाकाली पुल निर्माणको काम सकियो, बजेट अभावले उद्घाटनमा समस्या

असार १४, ०३:२८कमल सावद

धनगढी : कञ्चनपुरको महाकाली पुल निर्माणको काम गरेका निर्माण कम्पनीलाई भुक्तानीका लागि बजेट अभाव भएको छ। नेपाल... विस्तृतमा

बझाङमा सडकका कारण गएको पहिरोले घर–खेत च्यापियो

असार १३, ०६:५३कमल सावद

धनगढी : बझाङको सूर्मा गाउँपालिका–२ भ्यालढुङ्गाका मीनबहादुर बोहराको घर माथिबाट आएको पहिरोमा पुरियो। पक्की घर माथिको... विस्तृतमा

सुदूरपश्चिममा सांसदले हात पारे चार करोडका योजना, १२ सय योजना झ्यालबाट

असार १०, ०६:५३कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट असार १ गते पेस भएको थियो।

धनगढी–दीपायल द्रुतमार्गः ४२ करोड बजेट विनियोजन, तिर्नुपर्ने दायित्व २२ करोड

असार ९, ०६:४५कमल सावद

धनगढीः धनगढी–दीपायल–चैनपुर–उरैभञ्ज्याङ सडक निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरिएको छ।