धनगढीमा यी हुन् दशैतिहारमा ७ लाखको फूल बिक्री गर्ने उद्यमी किसान
कार्तिक २४, ०६:५२नारायण अवस्थी
धनगढीः यो वर्ष धनगढीमा ६ जना पुष्प व्यवसायी किसानले ७ लाख १० हजारको फूल बिक्री गरेका छन्।
सुदूरपश्चिममा १०८४ दरबन्दी रिक्त, कहिले खुल्छ विज्ञापन?
कार्तिक २३, ०६:४९नारायण अवस्थी
धनगढीः सुदूरपश्चिम सरकारले प्रदेश निजामती सेवा नियमावली ल्याउन लागेको छ।
आर्थिक मामिला मन्त्रालयको बलमिच्याइँ, कार्यालय नै रिक्त राखेर कर्मचारी सरुवा
कार्तिक २२, ०६:३१नारायण अवस्थी
धनगढीः लेखा अधिकृत रुद्रबहादुर निदाल सेवा निवृत्त हुन दुई महिना मात्रै बाँकी छ।
सुदूरपश्चिममा कर्मचारी सरुवा निर्णयमा मन्त्रीले गरे हस्ताक्षर
कार्तिक २१, ११:२४नारायण अवस्थी
धनगढीः सुदूरपश्चिम सरकारका मन्त्रीले सचिवले गर्नुपर्ने काम समेत गर्न थालेका छन्।
‘उज्यालो धनगढी’: थप ५७६ पोलमा स्ट्रिप लाइट जडान हुने
कार्तिक १९, ०६:४८नारायण अवस्थी
धनगढीः धनगढीका थप ५७६ पोलमा स्ट्रिप लाइट जडान हुने भएको छ।
धनगढीका पुष्प व्यवसायी किसानको ८० प्रतिशत फूल बिक्री
कार्तिक १७, ०३:२०नारायण अवस्थी
धनगढीः धनगढीका पुष्प व्यवसायी किसानले ८० प्रतिशत फूल बिक्री गरेका छन्। पुष्प व्यवसायी किसानले तिहारका लागि... विस्तृतमा
- ‹ previous
- 74 of 276
- next ›