धनगढीका निजी अस्पतालहरूले "श्रम शोषण" गरेको भन्दै स्वास्थ्यकर्मी आन्दोलित
धनगढी: धनगढीका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।
महेन्द्रनगरस्थित विपिनको घरमा सन्नाटा
धनगढीः मङ्गलवार बिहान ११ बजे हामी महेन्द्रनगरस्थित विपिन जोशीको घरमा पुग्दा उनको घरमा केही आफन्त जम्मा भएका थिए।... विस्तृतमा
कैलालीको गोदावरीका चौधरी मृत्यु प्रकरणः घरमै आएर मार्ने धम्की दिने दाजुभाइ पक्राउ
धनगढीः कैलालीको गोदावरी नगरपालिका- १० खमौराका ३५ वर्षीय शेरबहादुर चौधरीलाई छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका... विस्तृतमा
कैलाली उद्योग वाणिज्य संघको मतगणना: अध्यक्षमा ओझा अगाडि
धनगढी: कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा एक हजार पाँच सय मतको गणना हुँदा अध्यक्ष पदका उम्मेदवार पुष्कर राज... विस्तृतमा
सुदूरपश्चिममा कारागारबाट भागेका बन्दीः अझै कुन जिल्लामा कति फरार?
धनगढीः गत २४ भदौमा भएको जेन्जी प्रदर्शनको क्रममा सुदूरपश्चिममा ६ कारागार र एक बाल सुधार गृहबाट एक हजार ४५८... विस्तृतमा
'सुदूरपश्चिम सरकारका कर्मचारीले पर्यटन भत्ताको नाममा ४० करोड पचाए'
धनगढीः कर्मचारी समायोजन हुँदा सुदूरपश्चिम प्रदेश सरकार मातहतमा दुई हजार ७१५ दरबन्दी समायोजन भएको थियो। २०७४ मा... विस्तृतमा
- ‹ previous
- 33 of 265
- next ›