सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

सुदूरपश्चिमको २ जिल्लाका १२ स्थानमा खानी उत्खनन् गर्ने सरकारको तयारी

जेठ २५, ०६:३८नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेशको डोटी र डडेल्धुरा जिल्लाको विभिन्न १२ स्थानमा सरकारले ढुंगा, बालुवा, गिट्टी उत्खनन्... विस्तृतमा

निषेधाज्ञामै अत्तरियाको सामुदायिक वनमा अतिक्रमण, सरकारी बजेटमा दर्जनौं संघ संस्थाका भवन ठडिँदै

जेठ २४, ०७:०५नारायण अवस्थी

धनगढी: कैलालीको अत्तरियाको दुर्गालक्ष्मी महिला सामुदायिक वन अतिक्रमण गर्न सरकारले नै बजेट दिने गरेको गुनासो गरिएको... विस्तृतमा

सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने सिटामोलको अभाव

जेठ २४, १२:०१नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेशका सरकारी स्वास्थ्य संस्थामा सिटामोल जस्ता अत्यावश्यक निःशुल्क औषधिको मौज्दात निकै कम... विस्तृतमा

कैलालीमा निषेधाज्ञाकै बेला वन कर्मचारीको मिलेमतोमा काठ तस्करी !

जेठ २२, १०:४१नारायण अवस्थी

धनगढी: मुलुकभर कोभिड–१९ का कारण निषेधाज्ञा जारी भएको बेला कैलालीको भारताल साझेदारी वनमा भने कर्मचारीको मिलेमतोमा... विस्तृतमा

कञ्चनपुरको सामुदायिक वनमा माटो खन्दै निर्माण कम्पनीको एक्सकाभेटर, वडाध्यक्षले गरे विरोध

जेठ २०, ०७:११नारायण अवस्थी

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ को सीता सामुदायिक वनले निर्माण कम्पनीलाई माटो खन्न दिएको... विस्तृतमा

नमुना संकलन नहुँदा सुदूरपश्चिममा कोभिड संक्रमितको संख्या घट्दै

जेठ २०, ०५:५९नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा जेठ महिनाको १८ दिनमा कुल नमुनाको ४३ प्रतिशतमा कोभिड संक्रमण  पुष्टि भएको छ।