सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने

असोज १८, ०८:५६नारायण अवस्थी

धनगढी : सवारी साधनको धेरै कारोबार हुने दसैँमा यो वर्ष मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने देखिएको छ। आर्थिक वर्ष २०७८... विस्तृतमा

बझाङ कांग्रेसमा भाँडभैलोः मतदान अधिकृत नै गायब

असोज १७, १२:३४नारायण अवस्थी

धनगढी : बझाङमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख निर्वाचन अधिकृत गायब भएका छन्। जिल्ला... विस्तृतमा

कञ्चनपुरको पुनर्वास नगरपालिकाले किन्यो झण्डै ७ लाखका झोला

असोज १४, ०६:४४नारायण अवस्थी

धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिकाले ५ करोड ८० लाख अनियमित रुपमा खर्च गरेको पाइएको छ। हालै सार्वजनिक गरिएको... विस्तृतमा

जीउभरी मैनबत्ती टाँसेर नाच्ने धनगढीका देबु, ४ कक्षामा पढ्दा पहिलो ‘कोरियोग्राफी’

असोज १४, ०४:३८नारायण अवस्थी

धनगढी: देबु ३ वर्षका हुँदा बुवालाई खोज्न थालेका थिए। किनकी बहादुरसिंह वराका पाँच छोरा र एक छोरी मध्ये सबैभन्दा... विस्तृतमा

कञ्चनपुरको बेलौरीमा सरकारी रकमको दुरुपयोग गर्दै जनप्रतिनिधिलाई मोबाइल

असोज १३, ११:०६नारायण अवस्थी

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिकाले ६ करोड २६ लाख अनियमित रुपमा खर्च गरेको पाइएको छ। हालै सार्वजनिक भएको महालेखा... विस्तृतमा

भारतमै लुटिन थाले त्रिनगर नाका भएर स्वदेश फर्किने नेपाली

असोज ११, ०७:३२नारायण अवस्थी

धनगढीः अछामको मेल्लेख गाउँपालिका वडा नम्बर १ का ३१ वर्षीय सुरज धामी धनगढी बसपार्कमा रोइरहेका भेटिए। एक वर्ष पुरै... विस्तृतमा