सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

‘हाम्रो धनगढी सफा धनगढी’ अभियानमा २२ हजार जोडिए

वैशाख २२, ०७:०२नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले चलाएको सरकारसफाई अभियानमा सहभागिको संख्या २२ हजार नाघेको छ।

कैलालीका सिद्धराज पच्चीसवटा टनेल निर्माण गरेर तरकारी खेतीमा जम्दै

वैशाख २१, ०६:३८नारायण अवस्थी

धनगढीः कैलालीका युवा सिद्धराज जोशीले पच्चीसवटा टनेल निर्माण गरेर व्यावसायीक तरकारी खेतीमा जमेका छन्।

धनगढीका राना परिवारको चार घरमा अदालतको आदेशमा डोजर

वैशाख २०, ०७:२४नारायण अवस्थी

धनगढी : धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा दाजुभाइहरू बिच जग्गा विवाद हुँदा अदालतको आदेशमा हार्ने पक्षको घरमा... विस्तृतमा

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका सबै सांसद मन्त्री, पाँच जना बाहिरिए

वैशाख १९, ११:५७नारायण अवस्थी

धनगढीः नागरिक उन्मुक्ति पार्टीका सबै सांसदले मन्त्री हुने मौका पाएका छन्।

पुनर्वासका स्थानीयलाई नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउँदै

वैशाख १८, ०६:२५नारायण अवस्थी

धनगढीः रक्तसञ्चार केन्द्र धनगढीले कञ्चनपुरको पुनर्वासका स्थानीयलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ।

धनगढीमा सातवटा पुल निर्माण गर्दै उपमहानगर, दुई पुलको काम अन्तिम चरणमा

वैशाख १८, १०:४३नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले सातवटा आरसिसी मोटरेबल पुल निर्माण गरिरहेको छ।