सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

सुदूरपश्चिममा छोरीभन्दा छोरा जन्मिने दर बढ्यो, यस्तो छ जिल्लागत तथ्यांक

मंसिर ३०, ०६:२८नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा छोरीभन्दा छोरा जन्मिने दर बढेको छ। २०७८ को राष्ट्रिय जनगणनाको तथ्याङ्कले सुदूरपश्चिमका सबै... विस्तृतमा

धनगढीमा शनिवारे मेला बन्यो उद्यमी महिलाका सामग्री बिक्री गर्ने गतिलो थलो

मंसिर २९, ०७:०१नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा लाग्ने शनिवारे मेला स्थानीय महिला उद्यमीले बनाएका सामग्री बिक्री गर्ने गतिलो माध्यम बनेको... विस्तृतमा

धनगढीमा यो वर्ष थप ९८ जनालाई अपाङ्गता सहायता सामग्री वितरण गरिँदै

मंसिर २९, ०९:३०नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले यो वर्ष पनि अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गर्ने भएको छ।

सुदूरपश्चिममा प्रदेश निजामती सेवा नियमावली ल्याउन सकस

मंसिर २६, ०५:४४नारायण अवस्थी

धनगढीः प्रशासन तथा लेखा समूहका कर्मचारीका कारण प्रदेश निजामती सेवा नियमावली ल्याउन समस्या भएको छ। सामान्य प्रशासन... विस्तृतमा

धनगढीको एक नमुना विद्यालयको व्यथाः जहाँ विद्यार्थी नै नियमित आउँदैनन्

मंसिर २५, ०७:०५नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित भवानी माध्यमिक विद्यालयमा विद्यार्थी नियमित हाजिर नहुने समस्या बढ्दै... विस्तृतमा

कञ्चनपुरमा चुरेको निषेधित क्षेत्रबाटै नदीजन्य पदार्थको अबैध उत्खनन्

मंसिर २४, ०६:४१नारायण अवस्थी

धनगढीः कञ्चनपुरमा चुरे क्षेत्रको निषेधित क्षेत्रबाटै नदीजन्य पदार्थको उत्खनन् भइरहेको पाइएको छ। जिल्लाको कृष्णपुर... विस्तृतमा