सुदूर नेपाललाई विश्वसँग जोड्दै

रासस बाट थप

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तरराष्ट्रिय सम्मेलन गर्दै

असार ११, ०१:२०रासस

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ।

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

असार ११, १२:४७रासस

रौतहटः चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेर मृत्यु भएको छ। 

कञ्चनपुरका नौ वटै स्थानिय तहको बजेट सार्वजनिक

असार ११, ०७:४६रासस

कञ्चनपुरः कञ्चनपुरको नौ वटै स्थानीय तहले आगामी आव २०८२/८३ को बजेट सार्वजनिक गरेका छन्। स्थानीय तहहरुले सार्वजनिक... विस्तृतमा

दार्चुलामा प्रमुख जिल्ला अधिकारीको समन्वयमा ‘ब्लड बैंक’ स्थापनाका लागी अभियान सुरु

असार १०, ०९:०५रासस

दार्चुलाः दार्चुलामा प्रमुख जिल्ला अधिकारी पौडेलको समन्वयमा ‘ब्लड बैंक’ स्थापनाका लागी रकम सङ्कलन अभियानको सुरुआत... विस्तृतमा

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार

असार १०, ०८:१८रासस

इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो।

कञ्चनपुरमा हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने

असार १०, ०७:४३रासस

कञ्चनपुरः कञ्चनपुरमा हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ।