दुई हजार ६९२ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौंः बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना
बैतडी: अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ। मनसुनमा प्राकृतिक विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्न... विस्तृतमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार... विस्तृतमा
वैशाख ११: लोकतन्त्र दिवस
काठमाडौँ: बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ।
Helicopter rescue saves woman in labor in Bajura
Bajura: A woman in labor was rescued by helicopter from the District Hospital Bajura today.
नेप्से परिसूचक १७ अङ्कले घट्यो
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ। आज नेप्से परिसूचक १७ दशमलव शून्य एक अङ्कले... विस्तृतमा
- ‹ previous
- 419 of 4210
- next ›