सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव
महेन्द्रनगर (कञ्चनपुर): सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव भएको छ।... विस्तृतमा
बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी
गोदावरी (कैलाली): गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार... विस्तृतमा
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
भरतपुर: चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आइपीएम) कृषक पाठशालासम्बन्धी तालिम प्रदान गरिएको छ।
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
काठमाडौँः सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ।
सौर्य ऊर्जाले उज्यालियो कञ्चनपुरको खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
कञ्चनपुरः पर्यावरणमैत्री पर्यटन प्रवद्र्धन तथा ग्रामीण समुदायको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले शुक्लाफाँटा... विस्तृतमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका... विस्तृतमा
- ‹ previous
- 332 of 4197
- next ›