नेपाललाई पहिलो सफलता
२०८० असार ३, ०६:०१
आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले दिएको २९१ रनको लक्ष्य पन्छाइरहेको जिम्बावेलाई पहिलो झड्का लागेको छ।
नेपालका बलर सोमपाल कामीले जिम्बाबेका ओपनर ब्याट्सम्यान जोयलर्ड गुम्बीको विकेट लिएका हुन्। जिम्बावेले ९ ओभरमा १ विकेट गुमाएर ४५ रन बनाएको छ।
कमेन्ट लोड गर्नुस