कञ्चनपुरमा एक गाइ गोठमा आगलागी
२०८० असार ३, ११:४९
धनगढीः कञ्चनपुरमा एक गाइको गोठमा आगो लागेको छ।
जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ कालिका टोलका गणेशबहादुर सिँहको गाइको गोठमा आगो लगोको हो। उनको गाइको गोठमा आगलागी हुँदा पाँच लाखको क्षति भएको छ। चौपाया भने मरेका छैनन। स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो।
कमेन्ट लोड गर्नुस