सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुमा भन्सार छलीका सामान प्रहरीको नियन्त्रणमा

२०८० जेठ ३१, ०४:४९ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको शुक्लाफाटा नगरपालिका–१ बन्साह चौराहबाट अवैध रुपमा भन्सार छली ल्याएका नौँ हजार बराबरको चिनी, बिडी लगाएतका सामान अस्थाई प्रहरी पोष्ट बन्साह कञ्चनपुरबाट गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो।
बेवारिसे अवस्थामा फेला पारेको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस