मिलनचोकबाट ५० हजार मूल्यका भन्सार छलीका सामान बरामद

२०८० जेठ २१, ०३:५७
धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालीका –२ मिलनचोकमा भारतबाट भन्सार छली गरी ल्याइएका ५० हजार मूल्य बराबरका कुर्ति र आईस क्रिम डण्डा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरेका सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस