सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध कुखुरा नष्ट

फाइल फोटो
फाइल फोटो
२०८० जेठ २१, १२:१८

धनगढीः कञ्चनपुरमा अवैध कुखुरा बरामद गरिएको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ चाँदनी बजारमा भारतबाट भन्सार छली गरी ल्याएका २४ वटा कुखुरा प्रहरीले बरामद गरेको हो। ५० किलोग्रामका बोइकल कुखुराको १५ हजार मूल्य हुन्छ। 

ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीबाट खटिएको प्रहरी टोलीले कुखुरा फेला पारेको हो। कुखुरा सम्बन्धीत सरोकारवाला निकायहरुको रोहवरमा प्रहरीले नष्ट गरेको छ।
 

कमेन्ट लोड गर्नुस