सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बेहडाबाबा स्थित तालमा डुबेर एक जनाको मृत्यु

२०८० जेठ १६, ०८:०२ खबर संवाददाता

धनगढीः धनगढीको बेहडाबाबा स्थित तालमा डुबेर एक जनाको मृत्यु भएको छ।

आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्र स्थित महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। मृतकको अहिलेसम्म नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। 

कमेन्ट लोड गर्नुस