सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमालयन गौरीशंकर डेन्टलले भोलि निःशुल्क दन्त सेवा दिने

२०८० जेठ ७, ०४:३६ खबर संवाददाता

धनगढीः  धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले भोलि सोमबार निःशुल्क डेन्टल सम्बन्धि सेवा तथा परामर्श दिने भएको छ।

ओरल हेल्थ डे मनाउने क्रममा निःशुल्क परीक्षण तथा परामर्श सेवा दिने  सञ्चालक रतन एसकेले जानकारी दिए। उनका अनुसार ओरल हेल्थ डे का दिन समाजिक उत्तर दाईत्व बहन गर्दै  मुखभित्र हुने रोगका बारेमा जनचेतना फैलाउन निःशुल्क परिक्षण तथा परामर्श सेवा उपलब्ध गराउने छ छ।

सोमबार बिहान देखि साझ सम्म दन्तसेवा सम्बन्धि निःशुल्क परिक्षण तथा परामर्श दिइने एसकेले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस