सुदूर नेपाललाई विश्वसँग जोड्दै

अधिकारीले गरिन एक विद्यालयका विद्यार्थीलाई पठनपाठनका सामाग्री वितरण

२०८० वैशाख २६, ०४:०३ कमल सावद

धनगढीः  कैलाली जिल्लाको एरिष्टो इङ्गलिस स्कुलकी संचालिका शान्ति अधिकारीले बालबालिकालाई स्टेसनरी सामान सहयोग गरेकी छन्।No description available.

जिल्लाको धनगढी उपमहानगरपालिका – १२ जुगेडामा रहेको बेहडाबाबा आधारभूत विद्यालयका बालिबालिकालाई अधिकारीले स्टेसनरीका सामान सहयोग गरेकि हुन् उनले बेहडाबाबामा नर्सरीमा अध्ययनरत करिब ५० जना बालबालिकालाई मङ्गलबार किताव, कापी, कलम हस्तान्तरण गरेको विद्यालयले जनाएको छ।No description available.

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस