सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा चट्याङ लागेर एक जनाको मृत्यु, १३ जना घाईते

२०७५ चैत्र २६, ०७:१३ खबर संवाददाता

अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ७ मा चट्याङ लागेर १५ बर्षीय जनक रावलको मृत्यु भएको हो। सोही स्थानका १३ जना घाईते भएका छन् भने घाईते मध्ये १० जनालाई उपचारका लागि जिल्ला अस्पताल पुगाईएको छ भने बाँकी ३ जनालाई अस्पताल ल्याईरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस