कञ्चनपुरमा महिलालाई आक्रमण गर्ने बाघ नियन्त्रणमा
२०८० वैशाख ९, ०९:०६
कञ्चनपुरः कञ्चनपुरमा महिलालाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ। बाघलाई खप्टिनाला क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
बाघले कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दलाइ शुक्रवार आक्रमण गरेको थियो।
कमेन्ट लोड गर्नुस