सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ

२०७९ चैत्र ३०, ०४:५२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको दोधारा–चाँदनी–१० कुतियाकभरबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका हुन्।

विहिबार ३६ ग्राम ३४ मिलिग्रामसहित भारतीय नागरिक सन्तोष हिरालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस