सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

२०७९ चैत्र ३०, ११:३० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लको भीमदत्त नगरपालिका–४ हल्दुखालका १८ वर्षीय अमित खत्री र भीमदत्त नगरपालिका–१८ का करन चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

बुधबार कञ्चनपुर प्रहरीले ५४ थान एम्पुलसहित दुबै जनालाई पक्राउ गरिएको जनाएको छ। यस विषयमा थप अनुसन्धान अगाडी बढाएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस