बैंकर्स संघले नयाँ वर्षदेखि ब्याजदर घटाउने
२०७९ चैत्र २९, ११:३२
धनगढी: वाणिज्य बैंकहरुले नयाँ वर्षदेखि ब्याजदर घटाउने निर्णय गरेका छन्।
बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकले नयाँ वर्षदेखि ब्याजदर घटाउने निर्णय गरेको हो। बैठले नयाँ वर्षदेखि १.०१ प्रतिशतले ब्याजदर घटाउने निर्णय गरेको एक बैंकका सीईओले जानकारी दिएका छन्।
कमेन्ट लोड गर्नुस