सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आइडल रवि ओडको पहिलो गीत सार्वजनिक (भिडियो सहित)

२०७५ चैत्र २३, १०:१३ खबर संवाददाता

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडको पहिलो गीत सार्वजनिक भएको छ। तान्यो मलाइ तान्यो बोलको गीत शुक्रवार युयटुब च्यानलबाट सार्वजनिक भएको हो। 

कमेन्ट लोड गर्नुस