नेपाल आइडल रवि ओडको पहिलो गीत सार्वजनिक (भिडियो सहित)

खवर संवाददाता
२०७५ चैत्र २३, १०:१३
अ+

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडको पहिलो गीत सार्वजनिक भएको छ। तान्यो मलाइ तान्यो बोलको गीत शुक्रवार युयटुब च्यानलबाट सार्वजनिक भएको हो।