सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका १८ जनामा कोरोना

२०७९ चैत्र २४, ०५:२३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा शुक्रबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा छ सय ८३ जनामा एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १९ जनामा कोरोना पोजेटिभ देखिएको छ भने छ सय ६४ जनामा नेगेटिभ देखिएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलले संक्रमित मध्ये १८ जना कैलालीका र एक जना कञ्चनपुरका रहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस