सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध काठसहित एक जना पक्राउ  

२०७९ चैत्र १६, १०:१३ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा अवैध काठसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका  वडा नम्बर ४ किचाहीका राममिलन राना काठसहित पक्राउ परेका हुन्। उनी घरमा १६ दशमलव ३३ क्यूफिट अवैध काम लुकाएको आरोपमा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गुलरिया र सब डिभिजन वन कार्यालय बाणीको संयुक्त समूहले उनलाई पक्राउ गरेको हो। 
         
 

कमेन्ट लोड गर्नुस