बाजुरा केन्द्रविन्दु भएर फेरी भूकम्प

२०७९ चैत्र १६, ०५:५८
धनगढी: बाजुरा केन्द्रविन्दुर बनाएर फेरी भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार बेलुका ५ बजेर ३७ मिनेटमा बाजुराको बिछिया आसपास ३.७ रेक्टरको भूकम्प गएको हो। गत आइतवार पनि राति दश बजेर २७ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो।


कमेन्ट लोड गर्नुस