कैलाली बहुमुखी क्याम्पसमा भोलि बिदा

२०७९ चैत्र १५, १२:४२
धनगढीः कैलाली बहुमुखी क्याम्पसमा भोलि बिदा हुने भएको छ।
भोली बिहीवार रामनवमी पर्व परेकाले बिदा गरिएको सूचनामार्फत क्याम्पसले जानकारी दिएको छ। भोलि सम्पूर्ण तहको पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने सूचनामा उल्लेख गरिएको छ।

कमेन्ट लोड गर्नुस