आयोगले खोल्यो प्रावि शिक्षकका लागि विज्ञापन

२०७९ चैत्र ९, ०७:१३
काठमाडौं: शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो।
आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आज बिहीवारदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।


कमेन्ट लोड गर्नुस