सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको वेदकोटबाट लागुऔषधसहित एक जना पक्राउ

२०७९ फाल्गुन ७, ०४:४७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेतकोटबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

बेतकोट नगरपालिका–५ पोलखरीका ६५ वर्षीय दलबहादुर बोहरा लागुऔषधसहित पक्राउ परेका हुन्।

बोहरा तीन सय ६५ ग्राम लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस