सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७९ माघ २३, ०९:४९ खबर संवाददाता

काठमाडौं: सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो।

निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको जनाएको छ। हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ।

329740865_682180466989573_3551273075992212455_n

कमेन्ट लोड गर्नुस