सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा कपडा बैंकलाई सहयोग

२०७९ माघ १४, ०८:४२ खबर संवाददाता

धनगढी: जन्मदिनको अवसर पारेर धनगढीमा रहेको कपडा बैंकलाई कपडा सहयोग गरिएको छ। 

नयाँ र पुरानो कपडागरी १००० थान कपडा धनगढी-४ का बिबेक बास्तोलाले कपडा बैंकलाई सहयोग गरेका हुन्। कपडा बैंकलाई केही सहयोग होसभनि आफ्नो जन्मदिनको अवसर पारेर सहयोग गरेको बास्तोलाले बताएका छन्।

कमेन्ट लोड गर्नुस