सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा आजबाट महिला टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन

२०७९ माघ ९, ०८:२० खबर संवाददाता

बैतडी: बैतडीमा महिला टि–२० क्रिकेट प्रतियोगिता आज सोमवारबाट सञ्चालन हुने भएको छ। दशरथचन्द नगरपालिकाको आयोजनामा सोमवारबाट नगर स्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो।

दशरथचन्द नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको वार्षिक कार्यक्रम अन्तर्गत देहिमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा क्रिकेट प्रतियोगित सञ्चालन हुने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकरी दिए।

कमेन्ट लोड गर्नुस