सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ३४ वर्षीय विष्ट मृत फेला

२०७९ पुष २४, १२:४६ खबर संवाददाता

अछामः अछाममा ३४ वर्षीय एक जना मृत फेला परेका छन्।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ चिल्ताडास्थित कर्णाली नदीमा ३४ वर्षीय संजयबहादुर विष्ट मृत फेला परेका हुन्।

कालिकोट नरहरीनाथ गाउँपालिका–१ कोटवाडाका बिष्ट शनिबार मृत अवस्थामा फेला परेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस