सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दुई वर्षीय बालकको मृत्यु

२०७९ पुष २०, १२:५४ खबर संवाददाता

धनगढीः कन्चनपुरमा दुई वर्षीय बालकको पानीको खाडलमा डुबेर मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया बस्ने जितेन्द्र रानाको दुई वर्षीय छोरा प्रवास रानाको पानी खाडलमा डुबेर मंलबार मृत्यु भएको हो। 

घर नजिककै पानीको खाडलमा डुबेर दुई वर्षीय बालकको दिउँसो मृत्यु भएको आफन्तले बताएका छन।    यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस