सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा प्रदेश सभा (२) मा कांग्रेसका शाही विजयी

२०७९ मंसिर १८, ०९:२७ खबर संवाददाता

धनगढी: बाजुरा प्रदेश सभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही विजयी भएका छन्। शाही २० हजार ११९ मत ल्याउँदै विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार लालबहादुर थापाले १७ हजार ५२१ मत पाएका छन्। एमाले उम्मेदवार थापा निवर्तमान प्रतिनिधिसभा सदस्य समेत हुन् भने विजयी भएका कांग्रेस उम्मेदवार शाही ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए।


 

कमेन्ट लोड गर्नुस