सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा प्रदेश सभा (१) मा समाजवादीका शाहीको जित निश्चित

२०७९ मंसिर १७, ०५:४८ खबर संवाददाता

धनगढीः बाजुरा प्रदेशसभा (१) मा नेकपा एकीकृत समाजवादीका नरेश शाहीको जित निश्चित भएको छ। १४ सय मत गन्न बाँकी रहँदा शाहीले १८ सय मतान्तरले अग्रता लिएका छन्।

१८ हजार ३६१ गणना भइसक्दा नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार कटाएका छन्। एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रीय अध्यक्ष शाहीलाई सत्तारुढ गठबन्धनको समर्थन छ।

कमेन्ट लोड गर्नुस