सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य 

२०७९ मंसिर १६, ११:३५ खबर संवाददाता

काठमाडौँ: शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९९ हजार १ सय रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको भाउ पनि बढेको छ। चाँदी आज तोलामा १५ रुपैयाँले बढेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।


 

कमेन्ट लोड गर्नुस