सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा मत गणना : प्रदेशसभा (२) मा एमालेका थापाको अग्रता

२०७९ मंसिर १६, ०७:५२ खबर संवाददाता

धनगढी: बाजुराको पछिल्लो मत परिणाम अनुसार प्रदेशसभा (२) मा नेकपा एमालेको अग्रता रहेको छ। एमालेका उम्मेदवार लालबहादुर थापा १३५२ मत ल्याएर अगाडि छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १००२ मत ल्याएका छन्। राप्रपाका उम्देवार हिमालबहादुर शाहीले १ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जनकबहादुर रावलले २ मत पाएका छन्।
 

कमेन्ट लोड गर्नुस