सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा काँग्रेसका उम्मेदवार पाण्डे अगाडि

२०७९ मंसिर १५, ०९:३२ खबर संवाददाता

धनगढीः  प्रतिनिधि सभा सदस्यको बाजुरामा एक हजार पाँच सय ७४ मत गणना सकिएको छ।

जिल्लामा काँग्रेसका बद्रिप्रसाद पाण्डे अगाडि छन्। पाण्डेको आठ सय १६ मत छ। एमालेका उम्मेदवार कर्णबहादुर थापाको सात सय ११ मत छ। जिल्लामा हालसम्म राप्रपा पाँच र स्वतन्त्र उम्मेदवारले दुई मत पाएका छन्।

जिल्लामा ४० मत बदर भएका छन्। बाजुरामा बिहीबार साँझ ६ बजेदेखि मतगणना सुरु भएको थियो।
 

कमेन्ट लोड गर्नुस