सुदूर नेपाललाई विश्वसँग जोड्दै

मतदानको ११ दिनपछि बाजुराको मतगणना सुरु

२०७९ मंसिर १५, ०५:५४ खबर संवाददाता

धनगढीः  मतगणनाको ११ दिनपछि बाजुरा जिल्लाको मतगणना सुरु भएको छ। जिल्लाको मतगणना दिउसो साढे ३ बजेबाट गर्ने निर्णय भएको भएपनि ढिलो मात्र सुरु भएको हो।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्ने बुधबार निणर्य गरेको थियो। तर बैठकमा एमाले नआएपछि गणना सुरु हुन सकेन।

मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जिल्लामा ११ दिन पछि सुरु भएको हो। 

कमेन्ट लोड गर्नुस