सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानी सेना र लडाकुबीच भएको झडपमा परी दुईको मृत्यु

२०७९ मंसिर १५, ०४:५२


पाकिस्तान: पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा पाकिस्तानी सेना र लडाकुबीच भएको गोली हानाहानमा एक सैनिक र एक आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ।

भिडन्तपछि आतङ्ककारीको लुकेर बसेको ठाउँबाट हातहतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स ९आईएसपीआर ले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 भिडन्तपछि मारिएका आतङ्ककारीको लुकेर बसेको ठाउँबाट हातहतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स ९आईएसपीआर० ले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मारिएका आतङ्ककारी सुरक्षा बलहरू विरुद्ध आतङ्ककारी गतिविधिमा सक्रिय रूपमा संलग्न थिए। 
 

कमेन्ट लोड गर्नुस