सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ब्रेड बक्स बेकरी क्याफे सञ्चालनमा

२०७९ मंसिर ११, ०५:०० खबर संवाददाता

धनगढीः धनगढीमा ब्रेड बक्स बेकरी क्याफे सञ्चालनमा आएको छ। धनगढी रोतोपुलमा उक्त क्याफे सञ्चालनमा आएको हो। 

उक्त क्याफे आइतबारबाट सञ्चालनमा आएको सञ्चालक सुवास शाहीले बताए। सञ्चालनमा आएपछि हाल यहाँ २० प्रतिशत छुटको व्यवस्था पनि गरिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस